७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

नेप्सेमा फेरि बन्यो नयाँ रेकर्ड, ऐतिहासिक उच्च बिन्दुमा पुगेर कारोबारमा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मो नयाँ रकेर्ड कायम भएको छ । राजनीतिक उतारचढावले नेप्सेमा पनि उतारचढाव आइरहेको छ । कहिले घट्ने कहिले बढ्ने भैरहेको नेप्से साताको पहिलो दिन भने नयाँ रकेर्ड कायम गरेको हो । नयाँ सरकार गठन भएपछि लगानीकर्ता बजारमा आकर्षित हुन थालेका छन् । झनै अर्थमन्त्री