नेप्से « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

नेप्से

आज पनि घटयो नेप्से परिसूचक, कारोबार रकम भने साढे १२ अर्ब नाघ्याे

काठमाडाैं । साताकाे अन्ति काराेबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार १३.२८ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ९.०८ अंकले घटेर २६ सय ५५ दशमलव ३८ बिन्दुमा झरेकाे छ । नेप्से परिसूचक घटे पनि यसदिन काराेबार रकम भने बढेकाे छ । आज ३११ कम्पनीकाे