नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

लगानीकर्ताको विरोध बजार घटबढमा नभइ नीतिगत अस्थिरतामा होः अम्बिका प्रसाद पौडेल

काठमाडौं । पुँजीबजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले लगानीकर्ताको विरोध बजार घटबढमा नभइ नीतिगत अस्थिरतामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजारः सम्भावना र चुनौती सम्वन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । केहि ब्यक्तिले पुँजी बजार घट्नु हुँदैन भन्ने कुरा राख्नु ज्ञानको अभाव