नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

अन्तिम कारोबार दिन बढ्यो सेयर बजार, तीन कम्पनी बिक्यो सर्वाधिक सेयर

काठमाडौं । बिहीबार सेयर बजारमा बढोत्तरी देखिएको छ । लगातार घटीरहेको बजार अन्तिम कारोबार दिन भने ८ अंकले वृद्धि भएको हो । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २०३३.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्डमा सामान्य गिरावट आएको छ । यस बाहेक समूहमा बढोत्तरी देखिएको छ