काठमाडौं । हिजो सामान्य अंकले घटेको बजार आज भने भारी गिरावट आएको छ छ । लाभांश सिजन सुरु भइरहेको छ । अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्कि रहेको बेला बजार