२६ भदौ २०८३, शुक्रबार

नेप्से

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको चौथो कारोबारको दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ । बजार आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब