नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

झिनो अकंले घट्यो बजार, कारोबार तीन अर्ब माथि, असार मसान्तको प्रभाव हो त ?

काठमाडौं । साताको चौथो कारोबार दिन पनि बजार ओरालो लागेको छ । हिजो भारी गिरावट आएको बजारमा आज पनि सामान्य ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ता सेयर बजारमा सामान्य सुधार भइरहेका बेला नाफा बुक गर्ने खोजि रहेदा बजारमा करेक्सन आइरहेको छ । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएपनि