काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सरकारको पाँच विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकमार्फत् निष्कासन गरिएको २०८४‘ट’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकास ऋणपत्र बिहिबार सूचीकृत भएको हो । विकास ऋणपत्र २०८४‘ट’ २० अर्ब रुपैयाँ बराबरका रहेको छ । अवधि ४ वर्ष छ भने लगानीकर्ताले