नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

नेपाल डिपिद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध

काठमाडौं । नेपाल डिपि लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने अनुरोध गरेको छ । कम्पनीमा डिम्याट खाता खोल्नु भएका ग्राहकहरुले आर्थिक वर्ष २०७९।०८० सम्म डिम्याट खाता संचालन गरे बापतको वार्षिक शुल्क असार ३१ गते भित्र बुझाउन भनेको हो । मेरो सेयर एपबाट उक्त नविकरण नहुने हुदाँ कुनै पनि ब्राउजर बाट