नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

आइतबार पाँच कम्पनीको कारोबार १० करोड माथि, अन्य कुनको कति ?

काठमाडौं । दुई कारोबार पछि सेयर बजारमा सुधार आएको छ । निरन्तर दुई दिन घटेको बजार आज भने सुधार आएको छ । बजारमा आज २८.३८ अकंले घट्दा परिसूचक २०७७.७६ बिन्दुमा पुगेको छ । बजारमा सुधार आउँदा कारोबार रकम ३ अर्ब ४ करोड २५ लाख रुपैयाँको भएको छ । आज हिमालयन