कठमाडौं । बजार आज पनि ओरालो लागेको छ । तीन दिन बजार निरन्तर राताम्य भइरहेको छ । बजार आज २१ अकंले ओरालो लाग्दा कारोबार रकम चार अर्बमा पुगेको छ । आज हिमालयन लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ