नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

यी २० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोठ २४ लाख