काठमाडौं । लगातार तीन दिन सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन राताम्य भएको बजारमा यो साताको दुई कारोबारमा सोहि निरन्तरता पाएको हो । बजारमा नाफा बुक गर्नेहरु वृद्धि हुदाँ बजार प्रभावित बनेको जानकारहरु बताउछन् । असार मसान्तको प्रभाव र मूल्य बढेकाले बिक्री गर्नेहरु वृद्धि हुदाँ