काठमाडौं । गत साताको पहिलो दिन र अन्तिम दिन सेयर बजारमा झिनो सुधार देखियो । बीचको तीन कारोबारको दिन भने बजार राताम्य भयो । यो साताको सुरुवात मै सेयर बजार एकाएक आकाशिएको छ । आज नेप्से परिसूचक चार महिना यता कै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)