२६ भदौ २०८३, शुक्रबार

नेप्से

बजारमा ओरालो यात्राले पायो निरन्तरताः पर्ख र हेरको अवस्थामा लगानीकर्ता, कारोबार ५७ करोड

काठमाडौं । सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । लगानीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ । बजार ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिदैं गइरहेको छ । कुनै समय २३ अर्बसम्मको कारोबार हुने सेयर बजार केहि साता यता ५०।६० करोडमा सिमित भइरहेको छ ।यता अर्थमन्त्रालय बजेटको