काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१८ अंकले घटेर १८५७.२३ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६५ कम्पनीको २१ लाख ५५ हजार ४४८ कित्ता सेयर किनबेच हुदाँ ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको