नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

लगातार चौथो दिन बढेर शेयर बजार २७ सय बिन्दु नजिक, पाैने १० अर्बको कारोबार

काठमाडाैं । आइतबार देखि लगातार बढेको सेयर बजारमा बुधबार पनि उत्साह देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३४.६० अंकले बढेको छ । आज १.३० प्रतिशतले बढेकाे बजार २६ सय ९५ बिन्दुमा राेकिएकाे छ । यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१७ कम्पनीकाे ३ कराेड