२५ भदौ २०८३, बिहिबार

नेप्से

दोहोरो अंकले बढ्यो सेयरबजार, साढे ७ अर्बकाे काराेबार

काठमाडाैं । बुधबार सेयरबजारमा उत्साह देखिएकाे छ । सेयरबजार परिसूचक नेप्से आज २२.०४ अंकले बढेर २७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ। नेप्सेसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५