काठमाडौं । सेयर बजार आज राताम्य भएको छ । बजार केहि साता यता माथि उठन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७७ अकंले घटेर १९३८.२५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजार नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३९