काठमाडौं । सेयर बजारमा राताम्य यात्राले निरन्तता पाएको छ । हिजो भारी अकंले ओरालो लागेको बजार आज पनि राताम्य हुन पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार देशका अधिकांश सूचकमा सुधार आउँदा समेत बजारमा उत्साह छाउन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६८ अकंले घटेर १९५१.२१ बिन्दुमा बन्द