नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

आर्दश लघुवित्तको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौैं। साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । बुधबार नेप्से २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बजार बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ