नेप्से « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से

स्वाभिमान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजार झिनो अकंले घटेको छ । हिजो सामान्य सुधार आएको बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब