काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नेपाल राष्ट्र बैंकले यसै साता ल्याउने मौद्रिक नीति सकरात्मक हुने देखिएकाले लगानीकर्ता उत्साहित बनेका हुन् । यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महामप्रसाद अधिकारीले पनि लगानीकर्ताको हित र उनीहरुको दिएको सुझाव मौद्रिक नीतिमा समेटिने बताउँदै आएका थिए । पछिल्लो