काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको सेयर बजारमा दोस्रो दिन पनि सोहि कुराले निरन्तता दिएको छ । अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक नीति समीक्षातिर मोडिएको छ । सो कारण पनि सेयर बजार राम्रो गति लिन सकेको छैन । यस अघि लगानीकर्ताको भावना बुझ्ने अर्थमन्त्री र ब्याजदर घटेको कारण