नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सूर्यज्योति लाइफमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । अहिले लगानीकर्ताहरु ब्याजदरको डर र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खिइका कारण सेयर बजार प्रभावित बन्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको