नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

शेयर बजारमा रौनक कायमै: कारोबार झण्डै ३ अर्ब, कति पुग्ला परिसूचक ?

सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा निरन्तर रौनक देखा परेको छ । अर्थमन्त्री विष्ुण पौडेलले अगाडिको कार्यकालमा पूँजी बजार सुधारका लागि उत्कृष्ट काम गरेको भन्दैं लगानीकर्ता उत्साहित बनेका छन् । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया