नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

अर्थमन्त्रीमा पौडेलको आगमन यता छैन लगानीकर्ता निराश: बजारमा देखिन थाल्यो चमक, २१ सय माथि परिसूचक

काठमाडौं । केही महिना यता निरन्तर निराश रहेका लगानीकर्तालाई वर्तमान सरकारले भने मख्ख बनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई अहिले लगानीकर्ताको भट्ने ओइरो नै लागेको छ । मन्त्री पौडेलले लगानीकर्तालाई पूँजी बजार सुधारका लागि सहि कदम चाल्ने प्रतिक्रया दिदैं छन् त्यसैले पनि लगानीकर्ता उत्साहित बन्दैं गएको छ ।