नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

शेयर बजारमा चमक कायमै, झण्डै साढे ५ अर्बको कारोबार हुदाँ लगानीकर्ता उत्साहित

काठमाडौं । नयाँ सरकार गठन हुने वातावरण तयार भएदेखि नै सेयर बजार उकालो लाग्न थालेको थियो । पछिल्ला १३ दिनमा नेपाली सेयर बजार परिसूचक नेप्से करीब २ सय ९० अंक बढेको छ । १६ महिनाअभि नेप्सेले ३१ सय ९८ अंक पुगेर ओरालो लाग्न थालेदेखि नै निराश बनेका सेयर लगानीकर्तामा अचेल