नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

थप दुई बैंकसहित एकैदिन चार कम्पनीको सेयर कारोबार फुकुवा, कुनको कारोबार खुला हुने मूल्य कति ?

काठमाडौं । मंगलबार थप दुई वाणिज्य बैंकसहित चार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले यी चार कम्पनीको आधारभुत सेयरधनीबाहेक अन्यको सेयर