नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

नेप्से अझै राताम्य, आइतबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको सुरुवात मै शेयर बजारमा राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन पनि दोहोरो अकंले घटेको शेयर बजार यो साताको पनि सुरुवात मै ओरालो लागेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अकंले घटेर १८८५.३१ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज