७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको हो। बैंकले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २४२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।