नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

नेपाल बैंकसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना देशैभर चलिरहदाँ शेयर बजार भने ओरालो लागेको छ । नयाँ सरकार आएपछि शेयर बजार सुधार तिर लम्किने आशाका बसेका लगानीकर्ताले अन्यौल अन्यौलका बीच लगानी गर्ने डराएको देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ