काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीको शेयर कारोबार फुकुवा गरेकोछ । नेप्से साना किसमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटडेको शेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि दुबै लघुवित्तले कारोबार खोल्न