काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ । जस अन्तर्गत ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन् । बाँकी ७ लाखका हात रित्तो भएको छ । १० कित्ता आइपीओ पाएका शेयरधनीहरुले कम्पनीको ओपन रेञ्ज कतिमा होला भन्ने चासो बढेको छ । कम्पनीको