काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजार झिनो अकंले ओरालो लागेको छ । साताको दोस्रो दिन सुधार आएको शेयर बजारमा आज भने सामान्य अकंले घट्न पुगेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९