नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

लाभांश सिजनमा पनि छैन शेयर बजार चमक, परिसूचक १९०० तल खस्किदा कारोबार १ अर्बमा सिमित

काठमाडौं । साताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा समेत शेयर बजारमा सुधार आउन सकेको छैन । साताको दोस्रो र तेस्रो कारोबारको दिन झिनो गिरावट आएको शेयर बजारमा चौथो र पाँचौ कारोबारको दिन भने भारी गिरावट आएको छ । मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने आकंलन सगै लगानीकर्ताले