७ श्रावण २०८३, बिहिबार

नेप्से

यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ । बिहिबार अपर हेवाखोला हाइड्रोपावरका