नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

धौलागिरी लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको हो । नेप्से सामान्य अकंले ओरालो