काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको हो । नेप्से कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६२ रूपैयाँ ७३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । अब सोहि मूल्यका आधारमा आइतबार