७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्से झिनो अकंले घट्यो, कारोबार ५० करोडमा झर्दा १० उपसूचक राताम्य

काठमाडौं । आज अर्थित कात्तिक ३ गते पनि शेयर बजारमा सुधार आउन सकेन । यो साता शेयर बजारमा झिनो गिरावटले निरन्तता पाएको देखिएको छ । शुक्रबार पनि शेयर बजारमा सुधार तिर लम्किन सकेको छैन । लगानी गर्ने समेत डराइरहेका छन् । कारोबार रकम समेत निकै खुम्चिदैं आएको छ । पछिल्लो