काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । शेयर बजार आज ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको हो । तिहार यता निरन्तर उकालो यात्रा तय गर्दै गरेको शेयर बजार आज भने फेरी ओरालो लागेको हो । केही दिन यता निरन्तर शेयर बजार उकालो