नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

नेप्सेमा २ म्युचुअल फण्डको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ फरक फरक म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य समायोजन भएको हो । एनआईसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९