७ श्रावण २०८३, बिहिबार

नेप्से

५१ करोडमा सिमित भएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साता दोस्रो कारोबारको दिन पनि शेयर बजारमा सुधार आउन सकेको छैन । वाणिज्य बैंक आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित नगरी असोज कै ब्याजदर कायम गर्ने सहमति भएपनि शेयर बजार सुधार आउन सकेन । ब्याजदर घटबढ हुने हो कुराले शेयर बजारमा केही सामान्य घटेको आंकलन गरीएको छ