२५ भदौ २०८३, बिहिबार

नेप्से

बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौ दिन बिहिबार ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्स)े १८.३० अकंले घटेर २०३९.४५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९