नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

ओरालो लागेको शेयर बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । शेयर बजार फेरी ओरालो लागको छ । सोमबार ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको शेयर नेप्से परिसूचक साताको तेस्रो दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता