काठमाडौं । गत साता ओरालो लागेर बन्द भएको शेयर बजारले यो साताको सुरुवात मै निरन्तरता पाएको छ । शेयर बजारमा केही साता देखि निरन्तर पहिरो गएको छ । शेयर बजार ओरालो लागि रहदाँ अब शेयर बजारको यात्रा कता तिर जान्छ अन्यौल भएको छ । साताको पहिलो दिन आज नेपाल स्टक