काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । आज भने ३८. ६१ अंकले घटेर २१४८.१६ को बिन्दुमा पुगेर बन्द भएको नेप्से आज ३४.८५ अंकले घटेर २११३.३० अंकमा बन्द भएको छ । आज पुँजि बजारमा सुचिकृत भएका २१३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता शेयर