काठमाडौं । आज साताको दोस्रो दिन प्रि ओपनिङ सेसनमा नेप्से ४.३६ अंकले बढेको छ । आइतबार नेप्से १०.२७ अंकले बढेर २१२३.८२ अंकमा बन्द भएको थियो । आज प्रि ओपन सेसनमा ४.३६ अंकले बढ्दा २१२८.१८ मा सुरुवात भएको छ । सोमबार २० कम्पनीको ७८४ सेयर ४ लाख २४ हजार ३०८ रुपैयाको