काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ सूचीकृत भएको छ । शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबार (साउन २२ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार