नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजार राताम्य भएको छ । २ दिन यता झिनो अकंले ओरालो लागेको शेयर बजार आज भने राताम्य भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले